कोरोना भाइरस : ब्राजिलमा एकै दिन थपिए २३ हजार संक्रमित « Khabarhub

कोरोना भाइरस : ब्राजिलमा एकै दिन थपिए २३ हजार संक्रमित


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साढे ७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा एकै दिन २३ हजार संक्रमित थपिएका छन् ।

मंगलबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा २३ हजार ३८ जना संक्रमित थपिएका हुन् । योसँगै ब्राजिलमा संक्रमित संख्या ३३ लाख ६३ हजार २३५ पुगेको छ ।

यस्तै एकै दिन ७७५ जनाको मृत्यु भएसँगै ब्राजिलमा कोरोना भाइरसको संक्रमणले ज्यान गुमाउनेको संख्या १ लाख ८ हजार ६५४ पुगेको छ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा २४ लाख ७८ हजार ४९४ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ७६ हजार ८७ जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ८ : १० बजे

किसानको गुनासो सुन्दै सिक्टा सिंचाइ

बाँके– बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले बाँकी निर्माणको

मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

लमजुङ– मनाङका हिमतालमा देखिएको जोखिमले मर्स्याङ्दी नदी आसपासका तल्लो तटीय

पृथ्वी र बिपी राजमार्गमा सास्ती: देशभरका कुन सडकको अवस्था के छ ?

काठमाडौँ – बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मुगुमा तीन घण्टाको फरकमा चार म्याग्निच्युडका दुई भूकम्प

काठमाडौँ – मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर बुधबार बिहान लगातार