नबिल बैंकका सीईओ अनिल केशरी शाहलाई कोरोना संक्रमण « Khabarhub

नबिल बैंकका सीईओ अनिल केशरी शाहलाई कोरोना संक्रमण


२ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाहलाई कोरोना संक्रमण भएको छ ।

गन्ध थाहा नपाउने समस्या भएपछि शनिबार कोरोना टेष्ट गरेका साहको रिपोर्ट पोजेटिभ आएको उनले फेसबुकमार्फत जानकारी दिएका छन् ।

यसअघि बुधबार पनि गन्ध थाहा नपाएपछि पीसीआर गर्दा रिपोर्ट नेगेटिभ आएकोमा शनिबारको रिपोर्ट पोजेटिभ आएको उनले जानकारी दिएका छन् ।

रिपोर्ट पोजेटिभ आएसँगै आफू होम आइसोलेसनमा रहेको र छिट्टै कोरोनालाई परास्त गर्ने अपेक्षा गरेको उनले बताएका छन् ।

 

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ९ : ५५ बजे

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर

टोटनह्यामलाई हराउँदै लिभरपुल चौथो चरणमा

काठमाडौँ – एलेक्सिस म्याक एलिस्टर, कोडी ग्याक्पो र डोमिनिक सोबोस्लाइको

बागलुङमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै

बागलुङ– नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि

अष्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट बरामद

काठमाडौँ– नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया पठाउन