विराटनगरमा थप एक संक्रमितको मृत्यु « Khabarhub

विराटनगरमा थप एक संक्रमितको मृत्यु


२ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङको विराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा आज बिहान ९ बजे विराटनगर- ७ का ८६ वर्षीय वृद्धको मृत्यु भएको अस्पतालका व्यवस्थापक नारायण दाहालले जानकारी दिए ।

मृतक पहिल्यैदेखि क्यान्सरको समस्याबाट पीडित रहेको दाहालले जानकारी दिए ।

कोशी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गराउँदा ती वृद्धको रिपोर्ट पोजेटिभ आएपछि असोज २५ गतेदेखि नोबेलमा उपचाररत रहेको दाहालको भनाइ छ ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  १२ : ३५ बजे

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर

टोटनह्यामलाई हराउँदै लिभरपुल चौथो चरणमा

काठमाडौँ – एलेक्सिस म्याक एलिस्टर, कोडी ग्याक्पो र डोमिनिक सोबोस्लाइको

बागलुङमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै

बागलुङ– नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि

अष्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट बरामद

काठमाडौँ– नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया पठाउन