बैंक खातामा अचानक ४८ करोड रुपैयाँ आएपछि…. « Khabarhub

बैंक खातामा अचानक ४८ करोड रुपैयाँ आएपछि….


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सामान्यतया धनी बन्ने चाहाना सबैलाई हुन्छ । विभिन्न काम गरेर छोटो समयमै धनी बन्ने सपना धेरैले बुनेका हुन्छन् । त्यसका लागि दौडधुप पनि चल्छ ।

छोटो समयमै धेरै धन कमाउँन निकै कठिक हुन्छ । तर, एक महिला क्षणभरमै करोडपति बनेकी छन् । उनको बैंक अकाउण्टमा ६० रुपैयाँ थियो । तर, अचानक उनको खातामा ४८ करोड रुपैयाँ आएको छ । यो घटना नेपालको नभएर भारतको हो ।

भारतको कर्नाटकको चन्नापटना कस्बेमा एक व्यापारी सइद मालिक बुरहानकी श्रीमतीको खातामा अचानक ४८ करोड रुपैयाँ आएको छ ।

भारतीय सञ्चारमाध्यामका अनुसार ती महिलाको खातामा त्यति धेरै रकम आएपछि बैंक अधिकारी नै उनको घर पुगेका थिए । २ डिसेम्बरमा बुरहानकी पत्नीको खातामा यति धेरै रकम अचानक आएको थियो ।- एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ५ : १५ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल