बोल्दा-बोल्दै भुसुक्क निदाउँछन् यहाँका सबै मानिस « Khabarhub

बोल्दा-बोल्दै भुसुक्क निदाउँछन् यहाँका सबै मानिस


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कस्तो अनौठा स्थान, जहाँका मानिस बोल्दा बोल्दै भुसुक्क निदाउँछन् ।

त्यो पनि एकजना होइन, दुइ जना होइन गाउँका सबै जना नै कुरा गर्दा गर्दै निदाउँछन् । यो प्रसङ्ग काजिकिस्तानको एउटा गाउँको हो ।

यस बारेमा वैज्ञानिकहरु नै अचम्ममा परेका छन् । काजिकिस्तानको कलाची गाउँका मानिसहरु जुन बेला पनि निदाउँन सक्दछन् ।

अचम्मको कुरा त के छ भने त्यहाँका मानिसहरु सुतेर उठ्दा सबै कुरा बिर्सिन्छन् । कलाची गाउँको यो रहस्य पहिलो पटक सन् २०१० मा पत्ता लागेको थियो ।

त्यो समयमा केहि बच्चाहरु अचानक स्कुलमा सुतेको खबर बाहिर आएको थियो । वैज्ञानिकहरुका अनुसार यस्तो कारण जान्ने जति प्रयास गरेपनि नसकेको बताएका छन् । केहि अनुसन्धान कर्ताहरुले अचानक निन्द्रा लागेर सुत्नुको पछाडि स्लीपिंग डिसअर्डर रहेको बताएका छन् ।

कलाची गाउँमा युरेनियमका धेरै खानीहरु रहेका छन् । युरेनियमबाट निस्किने ग्यासहरुले शरिरमा असर गरेको कारण यस्तो भएको हुनसक्ने कतिपयको बुझाई रहेको छ ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ७ : ५४ बजे

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा

तराई–मधेसमा जितिया व्रत सुरू

            जितिया पावनी बड भारी            धिया

जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

नारायणगढ– नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन,

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा