प्रेमीलाई खुशी पार्न यी महिलाले जब नाइटो काटिन् !  « Khabarhub

प्रेमीलाई खुशी पार्न यी महिलाले जब नाइटो काटिन् ! 


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भनिन्छ प्रेममा मान्छे पागल हुन्छ । प्रेमका लागि जे पनि गर्न तयार हुन्छ ।

यही मेसोमा मेक्सिकोमा एउटा अनौठो घटना भएको छ। जहाँ एक युवतीले आफ्नो प्रेमीको खुसीका लागी आफ्नै नाइटो काटेकी छिन्।

प्रेमीले नाइटो बिहिन भुँडी मन पराउने भनेपछी उनले शल्यक्रिया मार्फत नाइटो काटेकी अन्तार्राष्ट्रिय सञ्चारमाध्यामले बताएका छन् ।

ति महिललो आफ्ना प्रेमीलाई खुसी बनाउँन भन्दै परिवारको इच्छा बिपरित ठाउँठाउँमा ट्याटु पनि खोपेकी छन् । साथै उनले आफ्नो जिब्रो पनी छेडेकी छन् ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ५ : ५८ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार