काठमाडौं विश्वविद्यालयमा चैत मसान्तसम्म पठन-पाठन बन्द « Khabarhub

काठमाडौं विश्वविद्यालयमा चैत मसान्तसम्म पठन-पाठन बन्द


६ चैत्र २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं विश्वविद्यालयले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आजबाट चैत मसान्तसम्म सम्पूर्ण पठन–पाठनका क्रियाकलाप बन्द हुने बताएको छ ।

विश्वविद्यालयले विहीबार सूचना जारी गर्दै नेपाल सरकारको निर्णय अनुसार आजबाट लागू हुने गरी चैत मसान्तसम्म पठनपाठन बन्द हुने जनाएको हो । त्यस्तै प्रशासनिक कामहरु भने अर्को सूचना जारी नहुन्जेल सुचारु हुने जनाएको छ ।

विश्वविद्यालयले परीक्षाका विषयमा भने शुक्रबार सबैलाई सूचित गरिने जनाएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहिबार  ६ : ०६ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको