काठमाडौं विश्वविद्यालयमा चैत मसान्तसम्म पठन-पाठन बन्द « Khabarhub

काठमाडौं विश्वविद्यालयमा चैत मसान्तसम्म पठन-पाठन बन्द


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं विश्वविद्यालयले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आजबाट चैत मसान्तसम्म सम्पूर्ण पठन–पाठनका क्रियाकलाप बन्द हुने बताएको छ ।

विश्वविद्यालयले विहीबार सूचना जारी गर्दै नेपाल सरकारको निर्णय अनुसार आजबाट लागू हुने गरी चैत मसान्तसम्म पठनपाठन बन्द हुने जनाएको हो । त्यस्तै प्रशासनिक कामहरु भने अर्को सूचना जारी नहुन्जेल सुचारु हुने जनाएको छ ।

विश्वविद्यालयले परीक्षाका विषयमा भने शुक्रबार सबैलाई सूचित गरिने जनाएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  ६ : ०६ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२