कोरोना त्रासकाबीच माल्दिभ्स पुगिन् रिमा, बिकिनी अवतारको तस्वीर भाइरल « Khabarhub

कोरोना त्रासकाबीच माल्दिभ्स पुगिन् रिमा, बिकिनी अवतारको तस्वीर भाइरल


६ चैत्र २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–माल्दिभ्स पुगेकी अभिनेत्री रिमा विश्वकर्मा बिकिनी अवतारमा देखा परेकी छिन् ।

कमेडी च्याम्पियन्सको होस्ट रहेकी रिमा शोको पहिलो सिजन सकिएपछि माल्दिभ्समा बिदा मनाउन पुगेकी हुन् ।

रिमाको बिकिनी तवीर सामाजिक संजालमा भाइरल बनेको छ ।

कोरोनाभाइरको संक्रमणका बीच अत्यावश्यक कामबाहेक विदेश नजान सरकारले आग्रह गरेका बेला उनी यसरी विदेश पुगेको भन्दै कतिपयले प्रश्न समेत गरेका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहिबार  ११ : ३७ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको