घडीका बिषयमा जान्नै पर्ने ३ कुरा, जसले बदल्छ व्यक्तिको भविष्य « Khabarhub

घडीका बिषयमा जान्नै पर्ने ३ कुरा, जसले बदल्छ व्यक्तिको भविष्य


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भनाई नै छ, मंहगो घडी लगाउदैमा राम्रो समय आउदैन । अर्थात महंगो घडि लगाउनहरुको समय परिवर्तन हुदैन ।

तर वास्तुशास्त्रमा भने घडिले मानिसको जीवन बदल्ने कुरा उल्लेख छ । वास्तुविज्ञान अनुसार घडीले मानिसको समय बदल्न सक्छ । अर्थात घडी कै कारण ब्यक्तिको जीवनमा राम्रो र नराम्रो समय आउन सक्छ ।

त्यसैले घडी खरिद गर्दा वा अन्य बिषयमा वेवास्ता गर्नुहुदैन । के छ त वास्तु अनुसार घडीका बिषयमा ध्यान दिनुपर्ने नियमहरु ?

१. वास्तु विज्ञान अनुसार घरमा राख्ने भित्ते घडी उत्तर वा पूर्व दिशामा राख्नुपर्छ । यो दिशा वृद्धिको दिशा मानिने भएकाले यि भित्तामा राखिने घडीका कारण पारिवारीक सम्वृद्धिमा विकास हुन्छ ।

२. घरमा सकारात्मक उर्जा कायम राख्न मधुरो संगीत ध्वनी निकाल्ने घडी भित्तामा लगाउनु पर्दछ । यसो गर्नाले परिवार भित्र नकारात्मक उर्जाको प्रभाव कम हुने गर्दछ ।

३. घडी रोकिएर बस्नु वास्तु विज्ञान अनुसार शुभ मानिदैन । घडी रोकिनु व्यक्तिको प्रगतिको बाधक मानिन्छ । त्यसैले कुनै पनि बेला घडी बन्द भएमा तुरुन्त त्यसलाई चालू गर्नुपर्दछ । यदि घडी चल्ने स्थितीमा नभए त्यसलाई घरमा राख्नु हुदैन । अमरउजालाबाट

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  १ : ४८ बजे

टस जितेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबार नेपाल र यूएई

संयोजक दाहालद्वारा अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना

काठमाडौं– पुष्पकमल दाहाल ले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा

वैशाख शुक्ल पूर्णिमा : स्वयम्भूमा बिहानैदेखि श्रद्धालुको घुइँचो

काठमाडौं– वैशाख शुक्ल पूर्णिमाका अवसरमा मनाइने बुद्ध जयन्तीका दिन स्वयम्भूनाथ स्तूप

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बुद्धको सन्देश- वास्तविक सन्देश आफ्नै मनभित्र खोज

आज देशभर तथा विश्वभर बुद्ध जयन्ती अथवा बुद्ध पूर्णिमा श्रद्धा,