भुकुटीमण्डपको बजार १० दिनका लागि बन्द हुने « Khabarhub

भुकुटीमण्डपको बजार १० दिनका लागि बन्द हुने


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको प्रदर्शनीस्थल (भृकुटीमण्ड)मा रहेको बजार १० दिनका लागि बन्द हुने भएको छ ।

भृकुटीमण्डपस्थित निम्न व्यापारी संघले शुक्रबारदेखि लागू हुने गरी १० दिनका लागि बजार बन्द गर्ने निर्णय गरेको हो ।

भुकुटीमण्डमा अहिले १ हजार वटा साना पसल छन् । अब चैत १७ गतेसम्म भृकुटीमण्डपका सबै पसलहरु बन्द हुनेछन् ।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिम कम गर्न भन्दै सरकारले २५ जनाभन्दा बढी व्यक्तिलाई भेला नहुन भनेको छ ।

सरकारको सोही आग्रहअनुसार शुक्रबारदेखि लागू हुने गरी भृकुटीमण्डप बजार बन्द गर्ने निर्णय गरिएको संघले जानकारी दिएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  ५ : ०० बजे

इजलासमा कानुन व्यवसायीको बहस : रविलाई चोख्याउन जीबीलाई पनि उन्मुक्ति दिइयो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका प्रतिवादीविरुद्धको सम्पत्ति

म कुनै वैकल्पिक बाटो प्रयोग गरेर सरकारमा जान लागेको छैन : कुलमान घिसिङ

काठमाडौँ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नयाँ बन्ने

प्रहरी हिरासतबाट छुटाइदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

झापा – लागुऔषध मुद्दामा पक्राउ परेका व्यक्तिलाई प्रहरी हिरासतबाट छुटाइदिने

महोत्तरीका ९ पालिका बाढीको उच्च जोखिममा

जलेश्वर – महोत्तरीका नौ वटा पालिका बाढीको उच्च जोखिममा रहेको

विराटनगरमा एक जनाको शव भेटियो

विराटनगर- विराटनगरको दक्षिणी क्षेत्रमा एक जनाको शव फेला परेको छ