चीनबाट फर्किएका निवर्तमान राजदूत पौड्याल ‘सेल्फ क्वारेन्टाइन’मा « Khabarhub

चीनबाट फर्किएका निवर्तमान राजदूत पौड्याल ‘सेल्फ क्वारेन्टाइन’मा


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनबाट फर्किएका निवर्तमान राजदूत लीलामणि पौड्याल ‘सेल्फ क्वारेन्टाइन’ बसेका छन् ।

कोरोनाको संक्रमण सवैभन्दा बढी चीनमा देखिएका कारण उनले आफू नेपाल फर्किए लगत्तै सेल्फ क्वारेन्टाइनमा बसेको बताएका हुन् । उनी बुधबार नेपाल फर्किएका थिए । उनले दुई सातासम्म कसैलाई नभेट्ने जनाएका छन् ।

दुई साता क्वारेन्टाइनमा बसेपछि मात्र आफू घरबाट बाहिर निस्कने बताएका छन् । उनले चीन लगायत कोरोना  संक्रमित मुलुकबाट फर्केका सबै नागरिकलाई दुई साता सेल्फ क्वारेन्टाइनमा बस्न समेत आग्रह गरेका छन् ।

यसअघि सरकारले समेत कोरोना संक्रमित मुलुकबाट आउने नागरिकलाई सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरेको थियो ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण हाल विश्वका १ सय ७३ मुलुकमा फैलिएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  ६ : ३५ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२