गहुँ थ्रेसिङ गर्ने क्रममा कैलालीमा एकजना महिलाको मृत्यु « Khabarhub

गहुँ थ्रेसिङ गर्ने क्रममा कैलालीमा एकजना महिलाको मृत्यु


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीको कैलारी गाउँपालिकामा गहुँ थ्रेसिङ गर्ने क्रममा एक महिलाको मृत्यु भएको छ ।

गहुँ थ्रेसिङ गर्ने क्रममा थ्रेसर मेसिनको पट्टामा बेरिएर कैलारी गाउँपालिका–२ रामपुर घर भएकी ३४ वर्षीया चन्द्रा बोहोराको मृत्यु भएको हो ।

शनिबार साँझ गहुँ थ्रेसिङ गर्ने क्रममा थ्रेसर मेसिनको पट्टामा बेरिएर गम्भीर घाइते भएकी उनको उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  १ : ०५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै