लकडाउनका बेला के गर्दैछिन् आलिया ? « Khabarhub

लकडाउनका बेला के गर्दैछिन् आलिया ?


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतमा गरिएको लकडाउनका कारण कलाकारहरू फुर्सदमा छन् । लकडाउनमा बलिउड ठप्प छ । फुर्सदको यो समयमा धेरैले घरको काम र आफ्नो स्वास्थ्यमा ख्याल गरेका छन् ।

बलिउड नायिका आलिया भट्ट पनि यतिबेला फुर्सदमा हुँदा परिवारका साथ समय बिताएकी छिन् । उनी सामाजिक सञ्जालमा अपडेटमा रहन्छिन् । लकडाउनका बेला आलियाले थप स्वस्थ रहन भन्दै कसरत गरिरहेकी छिन् ।

उनले हालै एक भिडियो सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । जहाँ उनले लेखेकी छिन्, ‘मेरो भर्चुअल वर्कआउट पार्टनर, यसरी नै आफूमा उर्जा भर्नुहोस् ।’

आलियाले लकडाउनका समयमा कसरत गरेर आफूलाई तन्तुरुस्त राखेको बताउँछिन् । उनले युट्युबमार्फत पनि भिडियोहरू शेयर गरेकी हुन्छिन् ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ६ : १५ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने