सेती प्रादेशिक अस्पतालको परीक्षणमा थप १२ जनामा संक्रमण पुष्टि « Khabarhub

सेती प्रादेशिक अस्पतालको परीक्षणमा थप १२ जनामा संक्रमण पुष्टि


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालले आफ्नो फेसबुक पेजमार्फत अपडेट गराउँदै थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाकारी दिएको हो ।

नयाँ संक्रमितहरु डोटीका ४ जना, कंचनपुरका एकजना र कैलालीका ७ जना छन् । उनीहरु मध्ये एकजना कैलालीकी ४१ वर्षीया महिला रहेकी छन् भने अन्य १६ देखि ५८ वर्ष सम्मका पुरुषहरु छन् ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ३ : ०२ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा