सुजुकि बाईक खरिदमा १५ हजार नगद छुट वा शुन्य व्याजदरको स्कीम « Khabarhub

सुजुकि बाईक खरिदमा १५ हजार नगद छुट वा शुन्य व्याजदरको स्कीम


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुजुकि मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक भिजि अटोमोबाईल्स प्रालिले आफ्ना ग्राहकलाई मध्यनजर गर्दै कोरोना विशेष स्किमकौ घोषणा गरेको छ।

विगत ३ महिनाबाट लकडाउनले पारेको आर्थिक असरलाई केही सहज मिलोस भन्ने हेतुले उतार चडाब आईरहन्छ, सुजुकि कौ साथ रहिरहन्छ भन्ने मुल नारा राखेर प्रत्येक मौटरसाईकल तथा स्कुटरको खरिदमा १५ हजार नगद छुट वा ०५ ब्याजदरको स्किमको सार्वजनिक गरेको छ ।

ग्राहकलाई १५ हजार नगद छुट वा ० प्रतिशत ब्याज दर मध्ये जुन ठीक लाग्छ त्यही छानेर लिन सकिने कम्पनिले जानकारी दिए।

कम्पनीले अगाडि सारेको स्किम यहि साउन १ गते देखि ३१ गते सम्म नेपालभरका सम्पूर्ण शाखाहरु बाट प्राप्त गर्न सकिनेछ। एक्सचेञ्जमा समेत यौ स्किम लागु गरिएकौ कम्पनिले जानकारी गराए।

सुजुकिका जिक्सर २५० सिरिज, जिक्सर १५० सिरिज, ईन्ट्रुडर तथा हयाते बाईक छन भने स्कुटर तर्फ बर्गम्यान, एक्सेस तथा लेट्स रहेका छन। १ बर्ष अगाडि मात्र नेपाली बजारमा बिक्री सुरु भएकौ जिक्सर भेरियन्ट युवा पुस्ताले निकै रुचाईएकौ बाईकमा पर्दछ भने बर्गम्यान म्याक्सि स्कुटर भएकै कारण पनि लौकप्रिय रहेको छ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ११ : ४१ बजे

सवारीसाधन दुर्घटनामा एकजनाको मृत्यु

सुनसरी– कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारीसाधन (पिकअप)

मही प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको मही

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

कालीकोट– देशका विभिन्न स्थानमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भइरहेका

कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

कञ्चनपुर– कञ्चनपुरलाई ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला’ घोषणा गरिएको

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की– कास्कीको पोखरा महानगरपालिका- ३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट