गण्डकी प्रदेशमा आइतबारसम्म ५० कोरोना संक्रमितको मृत्यु « Khabarhub

गण्डकी प्रदेशमा आइतबारसम्म ५० कोरोना संक्रमितको मृत्यु


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणले मृत्यु हुनेको संख्या ५० पुगेको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको आइतबारको विवरणअनुसार तीन हजार ४९९ जना अहिलेसम्म निको भएका छन् ।

संक्रमितको संख्या पाँच हजार ७८६ पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जानकारी दिए ।

प्रदेशमा हालसम्म ८१ हजार ५१५ जनाको नमूना परीक्षण गरिएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ८ : १५ बजे

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर

टोटनह्यामलाई हराउँदै लिभरपुल चौथो चरणमा

काठमाडौँ – एलेक्सिस म्याक एलिस्टर, कोडी ग्याक्पो र डोमिनिक सोबोस्लाइको

बागलुङमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै

बागलुङ– नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि

अष्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट बरामद

काठमाडौँ– नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया पठाउन