सहुलियतमा खसीबोका बिक्री आजबाट (फोटो फिचर) « Khabarhub

सहुलियतमा खसीबोका बिक्री आजबाट (फोटो फिचर)



काठमाडौँ– दशैँका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसीबोका बिक्री गर्न थालेको छ । थापाथलीमा रहेको प्रादेशिक कार्यालय परिसरबाट बिक्री भइरहेको छ ।

प्रतिकिलो ५६० रुपैयाँमा जिउँदो खसीबोका विक्री गरिने कम्पनीले जनाएको छ । निर्धारित मूल्यअनुसार प्रतिकिलो खसीबोकामा १० रुपैयाँ छुट दिइने कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिए ।

पहिलो चरणमा दाङबाट दुई सय र मकवानपुरबाट २०५ गरी ४०५ वटा खसीबोका काठमाडौँ ल्याइएको छ । यसपाली एक हजार खसीबोका बिक्री गर्ने तयारी छ ।

हरेक वर्ष दशैँमा सरकारले खसीबोका तथा च्याङ्ग्रा बिक्री गर्दै आएको छ ।

 

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ११ : ३८ बजे

अन्य दललाई गोकुलको सुझाव : रास्वपाका एजेन्डा जनताले पत्याए, खाँबो चिथोर्न बन्द गरौँ

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य गोकुलप्रसाद बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी

गोकुल बाँस्कोटाको टिप्पणी- ‘रास्वपाले जित्यो, अब काम गरेर देखाओस्’

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रिय

बाबुरामको टिप्पणी : रास्वपाप्रति आशा, ईर्ष्या र सतर्कताको नजरले हेरिनु स्वाभाविक

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति

इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

एजेन्सी– इजरायलले दुई जना वरिष्ठ इरानी सुरक्षा अधिकारीको हत्या गरेपछि

मध्यपूर्वी युद्धको प्रभाव : नेपालका १० लाख निर्माण मजदुरको आम्दानी जोखिममा

काठमाडौं– मध्यपूर्वी एसियामा जारी युद्धका कारण विश्व अर्थतन्त्र प्रभावित भएपछि