सुदूरपश्चिम देशसभामा काँग्रेस संसदीय दलको असन्तुष्टि « Khabarhub

सुदूरपश्चिम देशसभामा काँग्रेस संसदीय दलको असन्तुष्टि


८ फाल्गुन २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- सुदूरपश्चिम प्रदेशसभाको प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दलले प्रदेश सरकारको दुईवर्षे कार्यकाल असफल रहेको आरोप लगाएको छ ।

विहीबार धनगढीमा पत्रकार सम्मेलन गर्दै संसदीय दलका नेता डा रणबहादुर रावलले प्रदेश सरकारको कार्यकालमा उपलब्धी हुन नसेको टिप्पणी गरे ।

बजेटको कार्यान्वयन निराशाजनक रहेको, अहिलेसम्म पारित भएका ३१ वटा विधेयकमध्ये अधिकांश अहिलेसम्म पनि कार्यान्वयनमा नआएको उल्लेख गरिएको छ ।

नेता रावलले सुशासन विधेयक ल्याइए पनि भ्रष्टाचार र अनियमित काम नरोकिएको, जनतालाई मार पर्ने गरी कर तोकिएको, विपद्बाट पीडितलाई राहत दिन नसकेको र हत्या चोरी लुटपाट बलात्कार जस्ता अपराधिक घट्न बढेपनि शान्ति सुरक्षालाई चुस्तदुरुस्त पार्न नसकेको आरोप लगाएका छन्उ ।

 

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहिबार  १० : १५ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल