आपूर्ति व्यवस्था सहज बनाउने विषयमा नेपाल र भारतका परराष्ट्र मन्त्रीबीच फोन वार्ता « Khabarhub

आपूर्ति व्यवस्था सहज बनाउने विषयमा नेपाल र भारतका परराष्ट्र मन्त्रीबीच फोन वार्ता


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय परराष्ट्रमन्त्री एस. जयशंकरबीच टेलिफोन वार्ता भएको छ।

दुई मन्त्रीबीच खाद्यान्नलगायत अत्यावश्यक सामग्रीको सहज आयात–निर्यातमा सहज बनाउने विषयमा फोन वार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सीमानाकामा आवात–जावत गर्नेहरूको स्वास्थ्य जाँचमा कडाई गर्ने विषयमा पनि कुराकानी भएको जनाइएको छ।

नेपाल सरकारले खाद्यान्नको अभाव नरहेको र आपूर्ति व्यवस्थामा कुनै समस्या नहुने बताउँदै आइरहेको छ।

विश्वव्यापी महामारी कोभिड–१९को जोखिम कम गर्न र नियन्त्रणका लागि दुई देशबीच मिलेर अगाडि बढ्ने विषयमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ७ : ४० बजे

मध्यपूर्व युद्धमा नयाँ उथलपुथल

काठमाडौं- मध्यपूर्वमा जारी युद्धले यस साता नयाँ उथलपुथल ल्याएको छ

इजरायली प्रहरीको मुख्यालय र भूउपग्रह केन्द्रमा आक्रमण गरेको इरानको दाबी

काठमाडौं- पश्चिम एशियामा द्वन्द्व बढ्दै जाँदा इरानले आइतबार इजरायलका विभिन्न

राप्रपाले छान्यो समानुपातिक तर्फका चारजना सांसद

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिकतर्फका चार सांसद छनोट

राष्ट्रिय सुरक्षा तालिम सुरु

काठमाडौं– रक्षा मन्त्रालय र नेपाली सेनाको सहकार्यमा शिवपुरीस्थित सैनिक कमान्ड

नेप्से चार दशमलव ४५ अङ्कले बढ्यो

काठमाडौं– यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)