नेपाली आकाशमुनि न्यून चापीय रेखा, अझै पाँच दिन भारी वर्षा हुने « Khabarhub

नेपाली आकाशमुनि न्यून चापीय रेखा, अझै पाँच दिन भारी वर्षा हुने


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले नोपलमा अझै पाँच दिन भारी वर्षा हुने बताएको छ ।

विभागले नेपाली आकाशमुनि न्यून चापीय रेखा आएर बसेको र यो रेखा नहटेसम्म झरी पर्ने जनाएको छ ।

नेपालमा प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, बाग्मती प्रदेश, प्रदेश ५ र सुदरपश्चिम प्रदेशमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

पछिल्लो २४ घण्टामा नेपालका अधिकांश स्थानमा पानी परेको जनाइएको छ । विभागमा महानिर्देशक सरजुकुमार वैद्यका अनुसार न्यून चापीय रेखा पश्चिमबाट पूर्वतिर सरेकाले पूर्वीपहाडी क्षेत्रमा भारी वर्षा हुने सम्भावना छ ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ४ : ३४ बजे

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान