दक्षिण अफ्रिकाका दुई क्रिकेटरमा कोरोना संक्रमण « Khabarhub

दक्षिण अफ्रिकाका दुई क्रिकेटरमा कोरोना संक्रमण


४ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण अफ्रिकाको पुरुष क्रिकेट टीमका दुई खेलाडीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। क्रिकेट दक्षिण अफ्रिकाले ५० जना खेलाडीको कोरोना परीक्षण गराएकोमा २ जनामा संक्रमण पुष्टि भएको हो ।

क्रिकेट अफ्रिकाले संक्रमण पुष्टि भएका खेलाडीको नाम भने सार्वजनिक गरेको छैन् ।

बन्द प्रशिक्षणमा बोलाइएका ३२ खेलाडी र अफिसियलसहित ५० जनाको कोरोना जाँच गरिएको थियो । अगस्ट १८–२२ सम्म चल्ने पुरुष टिमको कल्चरल क्याम्प अगाडि उनीहरुको कोरोना परीक्षण गराइएको हो ।

कोरोना संक्रमण देखिएका खेलाडीले क्याम्पमा गुमाउने भएका छन् ।

कल्चरल क्याम्पले दक्षिण अफ्रिकामा बढ्दै गएको जातिवादी मद्दा घटाउन मद्दत गर्ने भन्दै सुरु गर्न लागिएको हो । खेलाडीहरुलाई कार्यशाला दिइने छ । जसमा टिमको पहिचान, वातावरण र आगामि यात्राका लागि लक्ष्य तय हुने जनाइएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार  २ : ५५ बजे

उपसभापतिका उम्मेदवार देवराजले फिर्ता लिए उम्मेदवारी

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा उम्मेदवारी दिएका देवराज चालिसेले पनि उम्मेदवारी

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको जोड

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई

नेप्से परिसूचक ६ अंकले घट्यो

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ६.३८

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक

दसैँमा चार ठूला सिक्वेलको भिडन्त : ‘आमा २’ देखि ‘कबड्डी ५’ सम्म

काठमाडौं– नेपाली चलचित्रका लागि दसैँ सधैँ बक्स अफिसको सुनौलो समय