उत्तर कोरियाका शासक किम जोंग उन सिकिस्त विरामी « Khabarhub

उत्तर कोरियाका शासक किम जोंग उन सिकिस्त विरामी


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उत्तर कोरियाका शासक किम जोंग उन सिकिस्त विरामी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

किममा (कार्डियोवस्कलर) मुटुमा समस्या भएपछि उनको शल्यक्रिया गरिएको छ । हयांगसान कस्बेस्थित एक विल्लामा आराम गरिरहेका उनमा  शल्यक्रियापछि पनि अवस्था सामान्य हुन नसकेको सीएनएनले दावी गरेको छ ।

धेरै चुरोट तान्ने आदत भएका किममा मोटोमनको समेत समस्या छ । ११ अप्रिलदेखि कुनै पनि सार्वजनिक कार्यक्रममा नदेखिएका किम हजुरवुवाको १५ अप्रिलको जन्मदिन कार्यक्रममा पनि सह्रीक हुन नसकेको जनाइएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  १० : २६ बजे

चौतर्फी विरोधपछि सरकारले फिर्ता लियो वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय

काठमाडौं– वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि गर्ने निर्णय

भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ– बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको

परम्परा र संस्कृति बिर्सनु हुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन

सुनको मूल्यमा उतारचढाव, दुई लाख ६० हजार नजिक

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर

आर्यन खानलाई डेब्यु निर्देशनमै अवार्ड

काठमाडौं – बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले निर्देशनमा