पर्सामा सशस्त्र प्रहरीद्वारा स्रोत नखुलेको ६ लाख रुपैयाँ बरामद « Khabarhub

पर्सामा सशस्त्र प्रहरीद्वारा स्रोत नखुलेको ६ लाख रुपैयाँ बरामद


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज- पर्साको भिस्वा नाकाबाट सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको ६ लाख नेपाली रुपैयाँ बरामद गरेको छ ।

सीमावर्ती भारतीय बजारबाट भिस्वा नाका हुँदै नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा स्रोत नखुलेको ६ लाख नेपाली रुपैयाँ बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

गस्ती टोलीलाई देखपछि पैसा बोकेर आउँदै गरेका व्यक्ति झोला फालेर भारततर्फ नै भागेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ५ : ५६ बजे

आठ घण्टापछि खुल्यो मुग्लिन-काठमाडौँ सडक

काठमाडौँ– पृथ्वीराजमार्ग अन्तर्गत चितवनको सिमलधारामा खसेको सुक्खा पहिरो पन्छाइएपछि नारायणगढ–काठमाडौँ

दाजुभाइको दीर्घायुको कामना गर्दै रानाथारू महिलाले मनाए तीज

कञ्चनपुर– छुट्टै पहिचान र मौलिक संस्कृति रहेको रानाथारू समुदायका महिलाहरूले

नाइमा मोबिलिटी एक्स्पोको आज सकिँदै

काठमाडौँ– काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज

मिथिलामा झुलनोत्सव सुरु

महोत्तरी– मधेसको महोत्तरीसहितका मिथिला क्षेत्रमा विष्णु लक्ष्मी भक्तिका गीत गुञ्जन

मुग्लिन सडकमा सुक्खा पहिरो, यातायात ठप्प

काठमाडौँ– सिमलधारामा सुक्खा पहिरो खस्दा मुग्लिन-काठमाडौँ सडक पूर्ण रूपमा यातायात