नवलपरासीमा पहिरोमा पुरिएर २ जनाको ज्यान गयो | Khabarhub Khabarhub

नवलपरासीमा पहिरोमा पुरिएर २ जनाको ज्यान गयो


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – नवलपरासी (सुस्ता पूर्व) को बुर्लिङटार गाउँपालिकामा पहिरोले पुरिएर २ जनाको मृत्यु भएको छ ।

अविरल वर्षाका कारण गएराति गएको पहिरोमा परी बुर्लिङटार– २ का शेरबहादुर नेपाली र खिनीमाया नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ११ : ३४ बजे

भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन : प्रचण्ड

कञ्चनपुर – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं

भ्रष्टाचार विकासको मुख्य बाधकः शेखर कोइराला

महोत्तरी – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले खस्कँदो शिक्षा

चितवनमा हात्तीको वनभोज (फोटोफिचर)

चितवन – हात्ती महोत्सवमा यसपाली खाना महोत्सव अर्थात् हात्तीको वनभोज

पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्छु : मन्त्री गुरुङ

गण्डकी – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरा

त्रिभुवन विश्वविद्यालयबाट चौध हजार दीक्षित (फोटोफिचर )

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका १४ हजार तीन सय आठ जना