तमोर नदीमा आएको बाढीले दुई पुल बगायो « Khabarhub

तमोर नदीमा आएको बाढीले दुई पुल बगायो


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्ल‌ेजुङ – तमोर नदीमा आएको बाढीले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ७ ओलाङचुङगोलामा दुईवटा पुल बगाएको छ ।

अविरल वर्षापछि नदीमा आएको बाढीले बस्तीबाट दाङजेन जाने एक पक्की पुल र अर्को काठे पुल बगाएको हो ।

बाढीले चिनियाँ ठेकेदारले ओलाङचुङगोालमा छोडेको एउटा गाडी पनि बगाएको छ ।

तमोर नदीमा पानीको सतह नघढेको र अविरल वर्षा भइरहेका कारण जोखिम बढ्न सक्दै भन्दै स्थानीयलाई सचेत रहन आग्रह गरिएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  १२ : ०१ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय