विश्वमा कोभिड-१९ संक्रमितको संख्या ४ करोड नाघ्यो « Khabarhub

विश्वमा कोभिड-१९ संक्रमितको संख्या ४ करोड नाघ्यो


५ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांक अनुसार विश्वमा कोरोना भाइरस (कोभिड- १९) सङ्क्रमितको संख्या चार करोड नाघेको छ।

विश्वविद्यालयका अनुसार विश्वभरी चार करोड ८ लाख ९५ हजार ४ सय ३५ जना कोभिड- १९ सङ्क्रमित भएका छन्।

संक्रमणका कारण विश्वभरी ११ लाख २६ हजार ३ सय ८२ जनाको मृत्यु भएको छ।

यसैबीच विश्वभरी रहेका कुल सङ्क्रमित मध्ये २ करोड ७९ लाख ६१ हजारभन्दा बढी व्यक्ति कोरोना भाइरसमुक्त भएको बताइएको छ।

कोभिडका कारण सबैभन्दा बढी प्रभावित देश अमेरिकामा ८२ लाख ७६ हजारभन्दा बढी व्यक्ति सङ्क्रमित रहेका छन्।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  १० : २० बजे

कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न, नतिजा केही दिनमै आउने

कञ्चनपुर– कञ्चनपुरका विभिन्न तालतलैया, नदी र सिमसार क्षेत्रमा यस वर्षको

पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँ घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको

निर्वाचन ४८ दिन बाँकी : के के हुन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार