एउटा भ्रष्टाचारी परिवार « Khabarhub

एउटा भ्रष्टाचारी परिवार


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

  • सुजन बुढाथोकी

बुद्धका ठुल–ठुला आँखाहरु भएका
ठुला गजुरहरु छन् हजुर त्यो घरमा
स्वर्गीय आमाको एउटा सानु र सुन्दर सपना थियो
कि त्यो घरलाइ कसरी अझ सुन्दर शान्त
र शब्य बनाउने।

इतिहासमा अबस्य भविश्य उज्वल हुनेछ भनेर
अनि उन्ले दिएर गएका बलिदानहरु
तर अफसोच आज बर्तमानमा
ति सन्तानहरु कै कारण
त्यो घर आफै अन्यौलमा परेको छ ।

नालायक छोराहरु!!
दिनभरी नसामा भुल्नलाई
दिनभरी उत्पात जुवातास र जाड रोज्छन्
अनि साँझमा घर फर्किदा
भत्किएको बाटो बन्यो?
भन्दै बढो बिकास निर्माण खोज्छन् ।

यार यसरी नै सधै एकनास नै चलिरहेछ
सर्वाङ्ग संस्कार बिग्रीएको त्यो घर
सरकार जसरी चलिरहन्छ
आफैमा एक्सिलेटर र ब्रेक बिग्रीएको कुनै ट्याक्टर

साजन बुढाथोकी

उता बुढा भने ! घरमा कसैले रक्सी खाएर
आयो भने उस्को अनुहार पनि नहेर्ने
अनि आफ्नु छोरो नभन्ने भन्नुहुन्छ

सधै_सधै त्यो चोकमा
भोकले दौडिरहन्छन कुकुरहरु
र फर्कदा खेरी गुको खडेरी टारेर आउछन
सधै सधै त्यो चोकबाट
हरेक रात मध्यरातसम्म चर्को चिच्याहट आइरहन्छ

हिजो पनि त्यसैगरि,
बढो हर्सौल्लासको हल्ला आयो
तर,अफसोच आवाज बुझिएन
मैले भित्रै पसेर हेरे

भट्टिभित्र बसेर बुढा आफै दन्काइरहेका थिए।

मोरङ्ग

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  ४ : ५२ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल