मिथुन चक्रवर्तीका पिताको निधन, मिथुन बैंगलोरमा फसे « Khabarhub

मिथुन चक्रवर्तीका पिताको निधन, मिथुन बैंगलोरमा फसे


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड कलाकार मिथुन चक्रवर्तीका पिता बसन्त कुमार चक्रवर्तीको निधन भएको छ । ९५ वर्षीय उनको मंगलबार निधन भएको भारतीय मिडियाले जनाएका छन् । उनी लामो समयदेखि बिरामी थिए ।

बसन्तकुमारका चार छोराछोरी छन् । तीमध्ये एक छोरा र तीन छोरी छन् । उनले कलकत्ता टेलिफोन्समा काम गरेका थिए ।

भारतमा गरिएको लकडाउनका कारण उनका छोरा मिथुन चक्रवर्ती भने बैंगलोरमा फसेका छन् । पिताको निधनको खबरपछि उनी बैंगलोरबाट मुम्बई फर्कने प्रयासमा छन् ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ५ : ३९ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट