ब्राजिलमा कोरोना भाइरसको संक्रमणले २० हजारभन्दा बढीको मृत्यु | Khabarhub Khabarhub

ब्राजिलमा कोरोना भाइरसको संक्रमणले २० हजारभन्दा बढीको मृत्यु


९ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साढे चार महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा २० हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार १५३ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २० हजार ४७ पुगेको छ ।

एकै दिन १६ हजार ७३० जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ३ लाख १० हजार ८७ पुगेको छ ।

१ लाख ६४ हजार ८० जनाको उपचार भइरहेको छ भने १ लाख २५ हजार ९६० जना संक्रमण मुक्त भएका छन् ।

प्रकाशित मिति : ९ जेठ २०७७, शुक्रबार  ५ : ३९ बजे

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

काठमाडौं – त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र

एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि नेपाली

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट