आज पनि सुनको मूल्य बढ्यो, तोलाको कति ? « Khabarhub

आज पनि सुनको मूल्य बढ्यो, तोलाको कति ?


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सोमबार पनि सुनको मूल्य बढेको छ ।

आइतबार प्रतितोला ९० हजार ६ सयमा कारोबार भएको सुनको मुल्य आज सोमवार एकै दिन ४ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाला सुन प्रतितोला ९१ हजार कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस्तै,त्यसैगरी, तेजाबी सुनको मूल्य ९० हजार ५ सय ६५ रुपैयामा कारोबार भइरहेको छ। त्यसैगरी चाँदी आइतबारको तुलनामा १० रुपैयाले बढेर प्रतितोला ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ११ : ११ बजे

पोखरा–दुबई उडानलाई दिगो बनाउने प्रतिबद्धता

गण्डकी– पोखरेली पर्यटन व्यवसायीले आगामी असोज ७ (सेप्टेम्बर २३) देखि

भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा

कोलम्बो- भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारत–श्रीलङ्का रक्षा तथा समुद्री सुरक्षा

मधेसका १५४ हेक्टर वन क्षेत्र अतिक्रमणमुक्त

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा वन अतिक्रमण नियन्त्रण अभियानलाई गति

भाद्र २३ र २४ गतेको घटनालाई एउटै आँखाले हेर्न मिल्दैन : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सहिद तथा

किएभमा रुसी आक्रमण फेरि सुरु

एजेन्सी– तीन दिनको रोकपछि रुसले युक्रेनको राजधानी किएभमा पुनः क्षेप्यास्त्र