फिल्मँगै हिट भयो ‘टंग ट्वीस्टर’ « Khabarhub

फिल्मँगै हिट भयो ‘टंग ट्वीस्टर’


७ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फिल्मको कथाका अलावा दर्शकलाई बाधेर राख्न डाइगलको प्रयोग गरिएको हुन्छ । अक्सर तिनै डाइगलले आम मानिसलाई रोमाञ्चित गर्दछन् ।

कतिपय अवस्थामा यसले लामो समयसम्म दर्शक माझ छाप छाड्दछ । फिल्म मेकरहरु स्क्रिप्टमा दमदार पञ्चलाइन अर्थात डाइलगको प्रयोग गर्दछन् । जसका कारण फिल्म पर्दाबाट उत्रिए पनि त्यसको डाइगल भने चर्चामा रहन्छ ।

बलिउड फिल्ममा टंग ट्वीस्टर अर्थात बोल्न कठिन हुने शब्दको प्रयोग गर्ने चलन छ । कैयौं फिल्मका यि टंग ट्वीस्टर नै फिल्म भन्दा लोकप्रिय भए । जबकी यि ट्वीस्टर बोल्नलाई सहज भने हुदैन ।

आज हामी बलिउड फिल्ममा चर्चामा रहेका यस्तै केहि टंग ट्वीस्टरका बारेमा चर्चा गर्नेछौ ।

१. फिल्म हाउसफुल
मेरी बीबी तेरी बीबी, तेरी बीबी मेरी बीबी, मेरी बहन तेरी होने वाली बीबी, तेरी बीबी मेरी बहन । ये हर बार हर औरत, तेरी बीबी और मेरी बहन वन जाती है और तेरी किस्मत खराब है ।

२. फिल्म कभी खुशी कभी गम
चन्दु के चाचा ने चन्दुकी चाचीको चाँदनी चौक मे चाँदनी रात मे चाँदीकी चम्मच से चटनी चटाई ।

३. फिल्म चान्स पे डान्स
कच्चा पापड़, पक्का पापड़

४. फिल्म कपुर एण्ड सन्स
एक कपुर की कपुरता सिर्फ एक कपुर का कपुत ही नाप सकता है ।

५. फिल्म फना
क) चन्दा चमके चम चम चीखे चौकन्ना चोर, चीटी चाटे चीनी चटोरे चीनी खोर ।
ख) खडक सिंह के खडक ने से खडकती हैं खिडकिया, खिडकियो के खडकने से खडकता है खडक सिंह ।
ग) पके पेड पर पका पपीता, पका पेड या पका पपीता, पके पेड को पकडे पिंकु, पिंकु पकडे पका पपीता ।

बलिउड फिल्म फिल्म फनामा यी ३ टंग ट्वीस्टरलाई चन्दा चमके बोलको गीतमा समावेश गरिएको थियो ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  १० : ०६ बजे

भक्तपुरमा पञ्चदान पर्वको रौनक (तस्बिरहरू)

भक्तपुर– बौद्ध धर्मावलम्बी नेवार समुदायको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व पञ्चदान

राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस

 काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारलाई राष्ट्रपति पौडेलको सुझाव : बाढीपीडित व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाऊँ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक

बालेनलाई रविको निर्देशन : बाढीपीडितको अपमान गर्नेलाई सरकार निर्मम छ भन्ने देखाउनुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री