विदेशबाट आउनेले १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने « Khabarhub

विदेशबाट आउनेले १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने


७ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अब विदेशबाट नेपाल आउनेले अनिवार्य रूपमा १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इन्सिडेन्ट कमाण्ड सिस्टमको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यसअघि भएका सबै व्यवस्था खारेज गर्दै अब हवाई र स्थलमार्गबाट नेपाल आउनेलाई अनिवार्य १४ दिन क्वारेन्टिमा राख्ने निर्णय भएको बताए।

यसका लागि कोरोना संकट व्यवस्थापन केन्द्रलाई पत्राचार गरिने पनि उनले बताए। क्वारेन्टिन बसाइको क्रममा लक्षण वा चिन्ह देखिएका व्यक्तिको मात्र परीक्षण गरिने गौतमले बताए।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  १० : ०१ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज ५ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज ५ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ५ गते सोमबार सन् २०२६

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको