यस्ता छन् ६ लाखमा किनेको विरुवाका विशेषता « Khabarhub

यस्ता छन् ६ लाखमा किनेको विरुवाका विशेषता


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पृथ्वीको उडाड भूमी हराभरा पार्न मानिसले गरेको कोशिस बारे सुन्नु भएको होला ।

मानिसहरु हरेक बर्ष वृक्षारोपण मार्फत धर्तीलाई हरीयाली बनाउने प्रयाशमा छन् । आज हामी एक यस्ता मानिसका बारेमा चर्चा गर्नेछौ जसले मात्र एक विरुवाका निम्ती करीब ६ लाख रुपैयाँ खर्भिएका छन् ।

बिरुवालाई प्रेम गर्ने यी मानिस न्यूजीलैण्डका एक ब्यक्तिले रफीदोफोरा बिरुवाको निम्ती यति धेरै रकम खर्चिएका हुन् ।

यो बिरुवा दुर्लभ प्रजातिमा समावेश छ । यस बिरुवाको विषेशता भनेको यसको पात पहेलो, गुलाबी, सेता र बैजनी रंगको हुने गर्दछ । तर यसको पातमा क्लोरोफिल भने हुदैन ।

यस बिरुवाका बारेमा सबैभन्दा मुख्य बिषय भनेको यसलाई सामान्य घरमा विकसित गर्न निकै रेखदेख गर्नु पर्दछ । यो निकै नाजुक हुने भएकाले कतिपय अवस्थामा यसले पातको विशिष्ट रंग गुमाउने गर्दछ । त्यसैले यसको विशेष रेखदेखको आवश्कता पर्दछ । यसको वैज्ञानिक नाम मिनी मनेस्टरा हो ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ८ : ०२ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका