थाइल्याण्डबाट पूर्वयुवराज्ञी शाह स्वदेश फिर्ता « Khabarhub

थाइल्याण्डबाट पूर्वयुवराज्ञी शाह स्वदेश फिर्ता


९ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वयुवराज्ञी हिमानी राज्य लक्ष्मी शाह तीन महिनापछि स्वदेश फर्किएकी छिन् ।

लकडाउन अगाडि छोरीहरु पूर्णिका र कृतिकालाई भेट्न थाइल्याण्ड गएकी हिमानी शाह मंगलबार स्वदेश फर्किएकी हुन् । हिमानीसँगै छोरा हृदयेन्द्र पनि थाइल्याण्ड गएका थिए।

नेपालमा कोरोना भाइरस संक्रमण जोखिम रोक्न सरकारले चैत ११ देखि लकडाउन गरेपछि उनी उतै रोकिएकी थिइन् ।

हिमानीका छोरीहरु अहिले उच्चशिक्षाका लागि थाइल्याण्डमा छन्। लकडाउनको अवधिमा थाइल्याण्डमा हिमानी छोरीहरुसँग टिकटक रमाएकी थिइन् । छोरीहरुसँगको हिमानीको टिकटक भिडियो भाइरल बनेको थियो ।

 

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ६ : ०७ बजे

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ