महामारीमाकाबीच लगानी गन्तव्य बन्दै भारत, कुन कुन कम्पनीले गरे लगानी « Khabarhub

महामारीमाकाबीच लगानी गन्तव्य बन्दै भारत, कुन कुन कम्पनीले गरे लगानी


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली । नोभेल कोरोना भाइरसको महामारीकाबीच विश्‍वका विभिन्‍न मुलुकको अर्थतन्त्र तहसनहस हुने अवस्थामा पुगिरहेका बेला भारत भने उत्कृष्ट लगानी गन्तव्य सावित भएको छ ।

महामारीबै बीच विश्वकै उत्कृष्ट सर्च इन्जिन गुगलले भारतमा १० अर्ब अमेरिकी डलर सहयोगको प्रतिबद्धता व्यक्त गरेको छ । गुगलका सीईओ सुन्दर पिचाईंले कोरोना महामारीकैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको संवादका क्रममा भारतमा आगामी पाँच-सात वर्षमा १० अर्ब अमेरिकी डलर लगानी गर्ने बताएका हुन् ।

वालमार्टले एक अर्ब २० करोड अमेरिकी डलर लगानी गर्ने जनाएको छ भने फोक्सकोनले एक अर्ब अमेरिकी डलर, विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्‍जाल फेसबुकले ५ अर्ब ७० करोड अमेरिकी डलर क्वालकोम भेन्चर ९ करोड ७० अमेरिकी डलरको लगानी प्रतिबद्धता व्यक्त गरेको छ ।

त्यसैगरी विश्वको उत्कृष्ट कम्पनी थोम्सनले १४ करोड २८ लाख अमेरिकी डलर, वि वर्क ग्लोबलले १० करोड अमेरिकी डलर, हिटाचीले एक करोड ५९ लाख अमेरिकी डलर, किया मोटर्सले ५ करोड ४० लाख अमेरिकी डलर र साउदी अरबको पीआईएफले एक अर्ब ६० करोड अमेरिकी डलर लगानी गर्ने घोषणा गरेका छन् ।

ह्युन्डाइ मोबिज्, अमेजनको विश्वासिलो साझेदार एसजीएस, क्लाउड सफ्टवेयर एक्सट्रीया, अस्ट्रेलियाको एप सोलुसन एफ५लगायतले पनि भारतीय बजारमा लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  १ : १८ बजे

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बिमा कार्यक्रमको

कर्णाली याक्सलाई ‘एभर राइज’को साथ

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने कर्णाली याक्स टोलीका

कैलालीबाट दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ

महेन्द्रनगर – अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले आज कैलालीको

बाजुरामा पहिरोले दुई घर बगायो

बाजुरा – जिल्लाको गौमुल गाउँपालिका-३ कटीगाउँमा आज दिउँसो वर्षासँगै आएको