रूसी सरकारका आलोचक नाभाल्नीलाई उपचारका लागि जर्मनी लगियो « Khabarhub

रूसी सरकारका आलोचक नाभाल्नीलाई उपचारका लागि जर्मनी लगियो


७ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – रूसी सरकारका कट्टर आलोचक एलेक्सी नाभाल्नीलाई उपचारका लागि जर्मनी पुर्‍याइएको छ ।

विषाक्त चिया पिएपछि गम्भीर विरामी परेको आशंका गरिएका ४४ वर्षीय नाभाल्नीलाई शनिबार अबेर विमान मार्फत जर्मनी लगिएको हो ।

उनलाई विशेष विमान मार्फत नाभाल्नीलाई शनिबार अबेर साइबेरियाबाट जर्मनी लगिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

विमानमा रहेका बेला बिरामी परेर कोमामा गएका नाभाल्नीको उपचार गरिरहेका डाक्टरहरु उनलाई जर्मनी जान नदिने पक्षमा रहेकोमा पछि विमान मार्फत जर्मनी लगेर उपचार गर्न दिन सहमत भएका थिए ।

यसअघि नाभाल्नीको साइबेरियन शहर ओम्स्कमा उपचार भएको थियो ।नाभाल्नीका समर्थकहरुले उनले विमानस्थलको क्याफेमा खाएको चियामा विषाक्त पदार्थ मिलाइएको आरोप लगाउँदै आएका छन् ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ९ : ४७ बजे

सम्पत्ति शुद्धीकरण विभागद्वारा सात मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी

काठमाडौं–  सम्पत्ति शुद्धीकरण विभागले आर्थिक वर्ष २०८२-८३ मा सातवटा मुद्दा

२६ दिनमा सोनम वाङ्चुकले तोडे अनसन

काठमाडौँ – भारतमा प्रश्नपत्र चुहावट (पेपर लिक) प्रकरणलाई लिएर विगत

‘अनलाइन’ सट्टेबाजीका दुई लाख ‘एप’ बन्द

काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणले ‘अनलाइन’ सट्टेबाजी (बेटिङ)र अवैधानिक वित्तीय कारोबार

अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त

काठमाडौं– नेपालका लागि फिलिपिन्सका अवैतनिक महावाणिज्यदूत सुरज वैद्य अनररी कन्सुलर

भारतको अध्यागमनमा अभिनेता नाजिरमाथि दुर्व्यवहार, भन्छन्-‘नामकै कारण केरकार गर्नु गलत हो’

काठमाडौँ – नेपाली चलचित्रका चर्चित अभिनेता नाजिर हुसेनले दिल्लीस्थित इन्दिरा