मोटरसाइकलमा आएका व्यक्तिले झोला छोडेर भागे, १६ लाख रुपैयाँ बरामद | Khabarhub Khabarhub

मोटरसाइकलमा आएका व्यक्तिले झोला छोडेर भागे, १६ लाख रुपैयाँ बरामद


७ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा – प्रहरीले बारामा १६ लाख रुपैयाँ बरामद गरेको छ । महागढीमाई नगरपालिका –७ बेनौलीस्थित सडकबाट प्रहरीले सो रकम बरामद गरेको हो ।

प्रहरीले पश्चिम बनौली चोकतर्फबाट आएको मोटरसाइकल चेक जाँच गर्ने क्रममा चालकले उक्त रकम भएको झोला फालेर भागेका थिए ।

फ्याँकिएको झोला खोलेर हेर्दा उक्त झोलाबाट एक हजार दरको ७ सय ६२ थान र ५ सय दरको १ हजार ६ सय ७६ थान गरी १६ लाख रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले फरार व्यक्ति र मोटरसाइकलको खोजी भइरहेको जनाएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ६ : ०६ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’