बादलको घुम्टोभित्र धौलागिरि « Khabarhub

बादलको घुम्टोभित्र धौलागिरि


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- अहिले मनसुन सुरू भएको छ । देशका विभिन्न ठाउँमा बादल र वर्षाबीच लुकामारी चलिरहेको छ । धेरै ठाउँमा पानी परिरहेको छ भने पानी परेपछि उघ्रेको ठाउँले सबैलाई मोहित पार्छ ।

त्यसैपनि कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनले सवारी साधन कम चल्दा मौसम सफाचट देखिएको छ । यस्तै सुन्दर दृश्य देखिएको छ धौलागिरि हिमालको ।

बागलुङ नगरपालिका–१० स्थित भकुण्डे गाउँमा रहेको मूलाबारी भ्यूटावरबाट वर्षात्का समयमा बादलको बीचबाट देखिएको धौलागिरि हिमालको तस्वीर खेमराज गौतमले कैद गरेका छन् ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  १२ : ३७ बजे

एकता जोगाउन नसकेको स्वीकार्दै शेखरले भने : हामी सबै चुक्यौँ, ‘नियतिको खेल’ नै यस्तै भयो

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई एकतावद्ध राख्ने

माघे संक्रान्तिमा मगर समुदायको झाँकी र र्‍याली (तस्बिरहरू)

काठमाडौं- आज माघे सङ्क्रान्ति । माघे सङ्क्रान्ति नेपाली समाजमा गहिरो

ग्रिनल्यान्डमा युरोपेली सैन्य तैनाथी सुरु

एजेन्सी– खनिज–सम्पन्न तथा रणनीतिक रूपमा महत्त्वपूर्ण आर्कटिक टापु ग्रिनल्यान्डलाई लिएर

एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड

काठमाडौं– नेपालमा छरिएर रहेका स्वास्थ्य सूचना तथा तथ्यांकहरुलाई एकीकृत गर्ने

कांग्रेस नेता हृदयराम थानीले आगामी चुनाव नलड्ने

काठमाडौं– नेपाली कांग्रेसका नेता हृदयराम थानीले आगामी फागुन २१ गते