बिकिनी अवतारमा इलियाना, बुमर्‍याङ भिडियो चर्चामा « Khabarhub

बिकिनी अवतारमा इलियाना, बुमर्‍याङ भिडियो चर्चामा


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अभिनेता इलियाना डिक्रुजले हालै एक तस्वीर शेयर गरेकी छिन् । तस्वीरमा उनलाई घाममा आनन्द लिएको देख्न सकिन्छ । उनले इन्स्टाग्राममार्फत बुमर्‍याङ भिडियो शेयर गरेकी हुन् ।

इलियानाले तस्वीरमा क्याप्सन दिँदै लेखेकी छिन्, ‘मेरो त्वचामा घामको आनन्द लिइरहेकी छु ।’ तस्वीरमा फ्यानले मन परेको भन्दै प्रतिक्रिया दिइरहेका छन् ।

 

View this post on Instagram

 

Oh to enjoy the sun on my skin again ☀️

A post shared by Ileana D’Cruz (@ileana_official) on

आफ्नो फिटनेसका कारण सधै चर्चामा रहने इलियानाले शेयर गरेको उक्त तस्वीर भारतीय इन्टरनेट प्रयोगकर्ताहरुले भाइरल बनाएका छन् । इलियानाले शेयर गर्ने तस्वीरहरुको सामाजिक सञ्जालमा अक्सर चर्चा हुने गर्छ ।

फिल्मको कुरा गर्नुपर्दा अब इलियानालाई अजय देवगनसँगको फिल्म ‘द बिग बुल’ मा देख्न सकिनेछ । फिल्ममा अभिषेक बच्चनको पनि अभिनय रहनेछ ।

यो फिल्म सन् १९९२ मा स्टक मार्केटको सबैभन्दा ठूलो स्किममा आधारित छ । फिल्म २३ अक्टोबरमा रिलिज हुने भनिएको छ ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  २ : ३४ बजे

सुनसरीमा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरी- सुनसरीमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा रेडियो नेपालका प्राविधिक अधिकृतसहित दुई जनाको मृत्यु भएको

रास्वपाकै सांसद भन्छन् : ग्यास अभावले बजारमा मुख देखाएर हिँड्नै गाह्रो भयो, सरकार कहाँ छ ?

काठमाडौं- एक महिनायता बजारमा ग्यासको हाहाकार भइरहेका बेला राष्ट्रिय स्वतन्त्र

रास्वपा सांसद्‍को माग : राहत कोष तत्काल परिचालन गरी अस्थायी आवास देऊ

काठमाडौं– रास्वपा सांसद क्रान्तिशिखा धितालले राहत कोषमा जम्मा भएको सहयोग

बासनाको टिप्पणी : बाढीको दुई हप्ता बित्दा पनि उद्धारकार्यले गति लिएन, सरकार गम्भीर बनोस्

काठमाडौं– नेपाली कांग्रेसले खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण

पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन

काठमाडौं- सरकारले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि देशभरबाट सुझाव तथा पृष्ठपोषण