बिकिनी अवतारमा इलियाना, बुमर्‍याङ भिडियो चर्चामा « Khabarhub

बिकिनी अवतारमा इलियाना, बुमर्‍याङ भिडियो चर्चामा


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अभिनेता इलियाना डिक्रुजले हालै एक तस्वीर शेयर गरेकी छिन् । तस्वीरमा उनलाई घाममा आनन्द लिएको देख्न सकिन्छ । उनले इन्स्टाग्राममार्फत बुमर्‍याङ भिडियो शेयर गरेकी हुन् ।

इलियानाले तस्वीरमा क्याप्सन दिँदै लेखेकी छिन्, ‘मेरो त्वचामा घामको आनन्द लिइरहेकी छु ।’ तस्वीरमा फ्यानले मन परेको भन्दै प्रतिक्रिया दिइरहेका छन् ।

 

View this post on Instagram

 

Oh to enjoy the sun on my skin again ☀️

A post shared by Ileana D’Cruz (@ileana_official) on

आफ्नो फिटनेसका कारण सधै चर्चामा रहने इलियानाले शेयर गरेको उक्त तस्वीर भारतीय इन्टरनेट प्रयोगकर्ताहरुले भाइरल बनाएका छन् । इलियानाले शेयर गर्ने तस्वीरहरुको सामाजिक सञ्जालमा अक्सर चर्चा हुने गर्छ ।

फिल्मको कुरा गर्नुपर्दा अब इलियानालाई अजय देवगनसँगको फिल्म ‘द बिग बुल’ मा देख्न सकिनेछ । फिल्ममा अभिषेक बच्चनको पनि अभिनय रहनेछ ।

यो फिल्म सन् १९९२ मा स्टक मार्केटको सबैभन्दा ठूलो स्किममा आधारित छ । फिल्म २३ अक्टोबरमा रिलिज हुने भनिएको छ ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  २ : ३४ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र