म्याद नाघेको पानी बेचेपछि भाटभटेनीलाई ३ लाख जरिवाना « Khabarhub

म्याद नाघेको पानी बेचेपछि भाटभटेनीलाई ३ लाख जरिवाना


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- म्याद नाघेको पिउने पानी बिक्री गरेको भन्दै भाटभेटेनी सुपर मार्केटलाई वाणिज्य विभागले  तीन लाख जरीवाना गरेको छ ।

भाटभटेनीको हनुमानस्थान शाखालाई म्याद नाघेको पानि बिक्री गरेको कशुरमा जरिवाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जनाएको छ ।

अनुचित व्यापारिक क्रियाकलाप गरेको भन्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण विभागले कारबाही गरेको हो।

उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ (२) (क) बमोजिम ३८ (ङ) को कसुरमा ३९ (१) (ख) बमोजिम कारबाही गरिएको विभागले जनाएको छ।

म्याद सकिएको बेली नामको पानी बिक्री गरिएको पाइएपछि जरिवाना गरिएको विभागका प्रवक्ता रविन्द्र आचार्यले बताए ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ८ : १३ बजे

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।

चाडबाड हुने ठगी नियन्त्रण गर्न कोशीका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– चाडवाडका बेला यात्रु तथा अन्य सर्वसाधारणमाथि हुने ठगी र

गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी– खसीबोकापालन व्यवसाय आम्दानीको राम्रो स्रोत भएपछि यसलाई गुल्मीका कतिपय किसानले

काठमाडौं जिल्ला अदालतले डा. पाण्डेविरुद्धका निवेदनमा दिएन अन्तरकालीन आदेश

काठमाडौं– डा. रुद्र पाण्डेविरुद्ध गाली बेइज्जेती मुद्दा लिएर गएका कलेजलाई

दसैँका लागि नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– नेपालीहरुको ठूलो चाडपर्व नजिकिदै जाँदा काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा