कोरोना भाइरसले अमेरिकामा ५२ हजारभन्दा बढीको मृत्यु « Khabarhub

कोरोना भाइरसले अमेरिकामा ५२ हजारभन्दा बढीको मृत्यु


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – करिव ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ५२ हजार नाघेको छ ।

यो समाचार तयार पार्दासम्म थप १ हजार ८५१ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको संक्रमण अमेरिकामा मृत्यु हुनेको संख्या ५२ हजार ८५ पुगेको हो ।

पछिल्लो २४ घण्टामा त्यहाँ ३७ हजार ३२ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या ९ लाख २३ हजार ४७४ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ९३ हजार ३७९ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ७ लाख ७८ हजार ३० जनामध्ये १४ हजार ९५४ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ५ : ३२ बजे

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि