अमेरिकामा २६ हजार कोरोना संक्रमित थपिए « Khabarhub

अमेरिकामा २६ हजार कोरोना संक्रमित थपिए


११ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

‍न्यूयोर्क – सयुंक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या २२ लाखभन्दा बढी पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा २६ हजार ५ सय १९ जना नयाँ सक्रमित थपिएका छन् ।

योसँगै अमेरिकामा संक्रमितको संख्या २२ लाख ९५ हजार २ सय ७२ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख २० हजार १ सय ७१ पुगेको छ ।

चीनको वुहान शहरबाट फैलिएर विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण केही महिनायता अमेरिकामा सबैभन्दा बढी छ । विश्वका २ सय १५ मुलुकका ९५ लाख १६ हजार ८७६ जना मानिस कोरोना भाइरस संक्रमित भएका छन् ।

अमेरिकामा मात्र कोरोना भाइरसका कारण १ लाख २४ हजार २ सय ७३ जनाले ज्यान गुमाइसकेका छन् ।

कोरोना भाइरसबाट प्रभावित देशमा अमेरिकापछि ब्राजिल, रसिया, भारत र बेलायत बढी संक्रमित राष्ट्रमा पर्छन् ।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  ६ : ११ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।