निसानका सम्पूर्ण गाडीहरुमा ‘बाइ नाओ पे लेटर’ योजना « Khabarhub

निसानका सम्पूर्ण गाडीहरुमा ‘बाइ नाओ पे लेटर’ योजना


११ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निसान गाडीको आधिकारीक वितरक पायोनियर मोटोकर्पले बन्दाबंदीको अवस्थालाई मध्यनजर गर्दै ‘बाइ नाओ पे लेटर’ योजना बजारमा ल्याएको छ ।

यस योजना अन्तर्गत निसान गाडी खरिद गर्दा ६ महिनासम्मको इएमआइ र व्याज कम्पनिले नै व्यहोर्ने जानकारी पायोनियर मोटोकर्पले गराएको छ ।

निसानका सबै गाडीहरु ३०% डाउन पेमेन्टमा उपलब्ध हुने भन्दै निशान नेपालले सबैभन्दा उत्कृष्ट अफर नेपाली अटो बजारमा ल्याएको दावी गरेको छ ।

योजना स्टक रहने अवधिसम्म लागू हुनेछ र साथै सर्तहरु लागू हुने पनि कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  १ : ३२ बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान