रूसमा कोरोना संक्रमितको संख्या ८ लाख नाघ्यो « Khabarhub

रूसमा कोरोना संक्रमितको संख्या ८ लाख नाघ्यो


१० श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – करिव ७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणले रूसमा ८ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् ।

शनिबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १५४ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १३ हजार ४६ पुगेको छ।

एकै दिन ५ हजार ८११ जनामा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ८ लाख ८४९ पुगेको छ ।

१ लाख ९९ हजार २९ जनाको उपचार भइरहेको छ भने ५ लाख ८८ हजार ७७४ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  १ : ३९ बजे

चाडबाड हुने ठगी नियन्त्रण गर्न कोशीका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– चाडवाडका बेला यात्रु तथा अन्य सर्वसाधारणमाथि हुने ठगी र

गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी– खसीबोकापालन व्यवसाय आम्दानीको राम्रो स्रोत भएपछि यसलाई गुल्मीका कतिपय किसानले

काठमाडौं जिल्ला अदालतले डा. पाण्डेविरुद्धका निवेदनमा दिएन अन्तरकालीन आदेश

काठमाडौं– डा. रुद्र पाण्डेविरुद्ध गाली बेइज्जेती मुद्दा लिएर गएका कलेजलाई

दसैँका लागि नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– नेपालीहरुको ठूलो चाडपर्व नजिकिदै जाँदा काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा