भारत मध्य प्रदेशका मुख्यमन्त्रीलाई कोरोना संक्रमण « Khabarhub

भारत मध्य प्रदेशका मुख्यमन्त्रीलाई कोरोना संक्रमण


१० श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतको मध्य प्रदेशका मुख्यमन्त्रीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

मुख्यमन्त्री शिवराज सिंह चौहानले शनिबार ट्वीट गर्दै आफूलाई कोरोना पोजेटिभ भएको जानकारी दिएका छन्। उनले आफूलाई कोरोना पोजेटिभ देखिएपछि आफ्नो सम्पर्कमा आएका सबैलाई परीक्षण गराउन सुझाव दिएका छन्।

आफूसँग दैनिक सम्पर्कमा रहेकालाई भने क्वारेन्टाइनमा जान आग्रह गरेका छन्।

‘मेरा प्यारा प्रदेशवासीहरू मलाई कोभिड–१९ को लक्षणहरू देखिएको थियो। परीक्षणपछि मेरो रिपोर्ट पोजेटिभ देखिएको छ।मेरा सबै मित्रहरूमा अपिल गर्दछु कि जुन साथीहरू मेरो सम्पर्कमा आउनुभएको थियो,’ सामाजिक ट्वीटरमा उनले भनेका छन्,’ उहाँहरूले पनि आफ्नो कोरोना टेस्ट गर्नुहोस्। मेरा निकटमा सम्पर्कमा रहेका मानिसहरू तत्काल क्वारेन्टाइनमा जानुहोस्। डाक्टरले अस्पतालमा भर्ना हुन सल्लाह दिएका छन्। कोभिड अस्पताल चिरायु अस्पतालमा भर्ना हुन जाँदैछु।’

कोरोनालाई बेवास्ता नगर्न पनि उनले आग्रह गरेका छन्। हामी सबैले डाक्टरको सल्लाह मान्नुपर्ने बताएका छन्।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ३ : ४२ बजे

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको

सङ्घीयता कार्यान्वयन : २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै

जनकपुरधाम – मधेस प्रदेश सरकारले प्रदेशका रु २५ करोडसम्म स्थिर

रौतहटमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु

रौतहट – रौतहटको बागमती नदीमा नुहाउन गएका दुई बालकको डुबेर

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने बेन स्टोक्सको घोषणा

काठमाडौंं – इंग्ल्यान्डका अनुभवी अलराउन्डर बेन स्टोक्सले अन्तर्राष्ट्रिय टेस्ट क्रिकेटबाट