पहिरोले रिडी-रुद्रवेणी सडक अवरुद्ध « Khabarhub

पहिरोले रिडी-रुद्रवेणी सडक अवरुद्ध


१० श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रूपन्देही- लगातारको वर्षाले पहिरो खस्दा रिडी-रुद्रवेणी खण्ड अवरुद्ध भएको छ ।

गुल्मी सडक खण्डमा पर्ने कालीगण्डकी करिडोरको पुल क्याम्प नजिकै शनिबार दिउँसो सडकमाथिबाट खसेको पहिरोले सडक अवरुद्ध भएको हो ।

इलाका प्रहरी कार्यालय रिडीका प्रमुख शालिकराम थापाले सडकमा खसेको पहिराे हटाउने काम भइरहेको जानकारी दिए । ठूलो पहिरो खसेकाले सडक खुलाउन समय लाग्‍ने उनले बताए ।

करिडोर हुँदै गुल्मीको पूर्वी क्षेत्र र रुद्रवेणी बुर्तिबाङसम्म नियमित सवारी चल्ने गर्छन् ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ५ : २६ बजे

रसुवा बाढीपछि खण्डहर नुवाकोटको देवीघाट (तस्बिर)

काठमाडौँ– चीनको तिब्बतबाट रसुवाको भोटेकोशीमा आएको बाढीले ठूलो जनधनको क्षति

बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न प्रधानमन्त्री बालेन सडकमार्ग हुँदै नुवाकोट जाँदै

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तटीय क्षेत्रमा

भोटेकोशी बाढीको वितण्डा: १६५ शव फेला, ८५६ सम्पर्कविहीन, रसुवा र नुवाकोट संकटग्रस्त घोषित

काठमाडौँ – नेपाल–चीन सीमा नजिकै (रसुवागढी) भोटेकोशी नदीमा आएको भीषण

रास्वपाले बोलाएको सर्वदलीय बैठक : गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको

कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा परेको रिटको पेसी आज

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर