रूसी सरकारका आलोचक नाभाल्नीलाई विषाक्त पदार्थ खुवाएको खुलासा « Khabarhub

रूसी सरकारका आलोचक नाभाल्नीलाई विषाक्त पदार्थ खुवाएको खुलासा


९ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रूसी सरकारका कट्टर आलोचक एलेक्सी नाभाल्नीलाई विषाक्त पदार्थ खुवाएको खुलासा भएको छ ।

जर्मनीको बर्लिनस्थित च्यारिते अस्पतालले उनलाई विषाक्त पदार्थ खुवाइएको पुष्टि गरेको बीबीसीले जनाएको छ ।

रूसमा भने उनको उपचारमा संलग्न डाक्टरहरुले विषाक्त पदार्थ नदेखिएको बताएका थिए। रूसको आन्तरिक उडानमा रहेका बेला नाभाल्नी गएको बिहीबार बिरामी परेका थिए।

उनी बिरामी परेपछि विमानले ओम्स्कमा आपतकालीन अवतरण गरेरे अस्पताल भर्ना गरिएको थियो । उनको अवस्था गम्भीर बनेपछि कोमामा राखेर उपचार गरिएको थियो । तर, स्वास्थ्यमा सुधार नभएको तथा जोखिम बढेको भन्दै उनलाई जर्मनी लगिएको थियो।

नाभाल्नीका समर्थकहरुले उनले विमानस्थलको क्याफेमा खाएको चियामा विषाक्त पदार्थ मिलाइएको र सत्ताले आफ्नो अपराध ढाकछोप गर्न चाहेको आरोप लगाउँदै आएका छन्। ४४ वर्षीय नाभाल्नी रुसी सत्ताको कट्टा आलोचक हुन् ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  ९ : ११ बजे

पूर्वप्रधानन्यायाधीश पक्राउप्रति विपक्षीको आपत्ति, भने- सरकारले नयाँ ‘स्टन्ट’ देखायो

काठमाडौं– विपक्षी दलका सांसदहरूले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ गरिएको

ताप्लेजुङ दोभानवासीको फेरि बिचल्ली, ६ वर्षमा दुईपटक आगलागी

ताप्लेजुङ– ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र मानिने मेरिङ्देन गाउँपालिका–३ स्थित

युनाइटेड अजोड इन्स्योरेन्सको महिला सञ्चालकमा बिन्जु दाहाल नियुक्त

काठमाडौं– युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले कम्पनीको महिला सञ्चालक

३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्ब रुपैयाँको

पाठ्यक्रम पुनरावलोकनका मुद्दा : व्यावहारिक सीप, प्रविधि र जलवायु परिवर्तनदेखि विपद् व्यवस्थापनसम्म

काठमाडौं– बदलिँदो सामाजिक, आर्थिक र प्रविधिगत परिवेशअनुकूल पाठ्यक्रममा परिवर्तनका लागि