एटीएम बुथमा अनिवार्य स्यानिटाइजर राख्न राष्ट्र बैंकको निर्देशन « Khabarhub

एटीएम बुथमा अनिवार्य स्यानिटाइजर राख्न राष्ट्र बैंकको निर्देशन


९ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्ना एटीएम बुथमा स्यानिटाइजर र टिस्यु पेपर अनिवार्य राख्न निर्देशन दिएको छ ।

केन्द्रीय बैंकको निर्देशन​पछि अब बैंक तथा वित्तीय संस्थाले एटीएम बुथहरुमा स्यानिटाइजर र टिस्यु पेपर राख्नैपर्ने भएको छ ।

धेरै मान्छेको आउ–जाउ भइरहने भएकाले संक्रमण फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै राष्ट्र बैंकले यस्तो निर्देशन जारी गरेको हो ।

बन्द अवस्थामा रहेका एटिएमका ढोका सबैले छुनुपर्ने भएकाले एटिएमका ढोका पनि खुलै राख्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  ७ : १४ बजे

‘जनताभन्दा सीडीओ–प्रहरी सरुवामा केन्द्रित हुँदा एमालेले जनमत गुमायो’

काठमाडौं- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जनतासँगको सम्बन्ध टाढिएका कारण

कांग्रेसले महाधिवेशन असोजमै, राष्ट्रिय सभागृहको हल बुकिङका लागि पत्र

काठमाडौं- नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभागृहको प्रदर्शनी

ऋषि भन्छन् : ओली नेतृत्वको सरकारले हाम्रा होनहार युवाहरूलाई गोली हानेर हत्या गर्‍यो

काठमाडौं– पत्रकार ऋषि धमलाले जेन-जी आन्दोलनका क्रममा दमन गर्नेहरूमाथि तत्काल कारबाही

नेपाली भूमिमा भारतीय गाउँको नाम लेखिएको बोर्ड, सच्याउन माग

दार्चुला- दार्चुलाको महाकाली नगरपालिका–८ असिगडास्थित नेपाल–भारत जोड्ने मोटरेबल पुलको नेपालतर्फ

‘कार्की साइँला’मा भरियाको भूमिकामा जितु नेपाल

काठमाडौं – कलाकार जितु नेपाल शीर्ष भूमिकामा रहेको फिल्म ‘कार्की